अविरल साहित्य समाज खानिखोला द्धारा बृहत साहित्यिक कार्यक्रम आयाेजना हुने ।

0 Min Read

अविरल साहित्य समाज खानिखोलाको आयोजनामा बृहत साहित्यिक कार्यक्रममा हुने भएको छ। रास्ट्रीय अन्तर्राष्ट्रिय ख्याती प्राप्त कवि मनु मन्जिलको रोचक कविता रसस्वादन कार्यक्रम पनि रहने संयोजक टिका अविरल, ज्यूले जानाकरी दिनु भएको छ ।

अविरल साहित्य समाज खानिखोलाका अध्यक्ष टिका अविरल ज्यू का अनुसार निर्धारीत मिति २०८२ बैशाख २८ गते बिहान ११ बजे खानीखोला गाउँपालिका-५, तालढुङ्मामा आयोजना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
2 Reviews

Leave a Review

Your email address will not be published. Required fields are marked *