एलिना र समीक्षाको ‘डिजिटल प्रतिरोध’मा प्रधानमन्त्रीको समर्थन

0 Min Read

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीको ‘डिजिटल प्रतिरोध’ अभियानमा समर्थन जनाएका छन् । शनिबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्रीले ‘साहसी छोरीहरू’ भन्दै यी उदीयमान गायिकालाई ढाडस समेत दिएका छन् ।

जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले यी दुई गायिकको तरिका सहि लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar