‘गंगाजीहरू माओवादी केन्द्र प्रवेश गर्दै हुनुहुन्छ, हामी पार्टी एकता गर्छौं’

0 Min Read
Neha Digital, Taldhunga
Neha Digital, Taldhunga

१२ जेठ, काठमाडौं । महिन्द्र राय यादव नेतृत्वको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ नौ वर्षपछि पुरानै घर माओवादी केन्द्रमा फर्किंदैछन् ।

माओवादी र नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर एकताका लागि यादवले तत्परता नदेखाएको भन्दै पार्टी एकता कार्यदलका सदस्य श्रेष्ठ अघि बढेर आज माओवादी केन्द्रसँग एकता घोषणा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *