गृहमन्त्रीको प्रश्न- कर्मचारीमाथि अनुसन्धान हुँदा मैले राजीनामा दिनुपर्ने ?

1 Min Read

‘अनि कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदैगर्दा सबै मन्त्रीले राजीनामा दिंदै जाने हो ? त्यही पद्धति बसाउँदै जाने हो ? आजसम्म त्यस्तो भएको छ ?’

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको पनि बताए ।

‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन मन्त्री लेखकले भने, ‘मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।’

 

 

नेपाल प्रहरी स्कुल, निस्ट बनेपा र बेलरका विद्यार्थीले ल्याए ३.९६ जिपिए

यो बर्षको कक्षा १२ को परीक्षाफलमा नेपाल प्रहरी स्कुल, निस्ट बनेपा र…

जन्मदर्ता सच्याउन पाउने

नेपाल सरकारले विभिन्न नीति, कार्ययोजना तथा नियमावली स्वीकृत गरेको छ । मन्त्रीपरिषद्को…

“आफ्नो बाटो आफैं बनाऔं” अभियानमा खानीखोला का युवा हरु

काभ्रेको विकट खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुङ्गा पुग्ने बाटो वर्षा र सरकारी बेवास्ताले…

प्रतिक्रिया दिनुहोस

Share This Article
Khanikhola Khabar
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *