गृहमन्त्री लेखक को नैतिकता

0 Min Read

नेपाली राजनीतिमा अक्सर भेटिने मौसमी नैतिकताको विडम्बनाकै निरन्तरतामा गृहमन्त्री लेखक पनि समाहित हुन पुगेका छन् । देशमा रोजगारीको सम्भावना नदेखेर विदेश हिंड्न खोजेका श्रमिक युवालाई एयरपोर्टमा नांगेझार पारेर लुट्ने दुष्कर्ममा जुन गिरोह जोडिएको देखिन्छ, त्यसलाई त लेखकले तोड्न पो खोज्नुपर्ने !

अझ त्यसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि समात्दा गृहमन्त्री लेखक त खुसी पो हुनुपर्ने ! उनी त उल्टै तनावमा परेका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *