दीपिकाको ठाउँमा ‘स्पिरिट’मा जोडिइन् तृप्ती

0 Min Read

मुम्बई । भारतीय निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’मा प्रभासको अपोजिटमा तृप्ति डिमरी देखिने निश्चित भएको छ । दीपिका पादुकोणले फिल्म छोडेपछि, निर्माताले उनको ठाउँमा तृप्तिको नाम घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar