धुलिखेल नगरपालिका वडा नम्बर ४ मा स्वंयमसेविकालाई सम्मान

1 Min Read

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ४ ले महिला स्वास्थ्य स्वंयमसेविकालाई नगदसहित सम्मान गरेको छ ।

स्वास्थ्यको क्षेत्रमा सहयोग गरेबापत स्वास्थ्य स्वयंसेविका मन दाहाल, सुनिता थापा र रमुना अधिकारीलाई नगद ५ हजारसहित सम्मान गरिएको हो ।

वडाअध्यक्ष उत्तमप्रसाद तिमल्सिना, सदस्य गोवद्र्धन थापा मगर, नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख सन्दीप के.सी. लगायतले उनीहरुलाई सम्मान गरेका थिए । वडा कार्यालयले बर्षेनी सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
TAGGED:
Share This Article
Khanikhola Khabar