“ध्यानाकर्षण सम्बन्धमा”

1 Min Read

१० सुत्रीय माग राखि श्री जन विकास मा वि को वि. व्य. स. अध्यक्षलाई र खानीखोला गाउँ पालिका शिक्षा शाखालाई ज्ञापन पत्र अभिभावकहरुले बुझाएका थिए । यसै सम्बन्धमा गाउँपालिकाले हाल आधारभूत तह तथा माध्यमिक तह शिक्षा निशुल्क रहेकाले कुनै पनी शुल्क नलिन ध्यानाकर्षण पत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
1 Review
  • Rabin Shah says:

    Nice

    Reply

Leave a Review

Your email address will not be published. Required fields are marked *