नाङ्लो र बदामको दानाले खेलेर स्वागत

0 Min Read

भोजपुर ८ असार ।
स्थानीय उत्पादन प्रवद्र्धन गर्न भोजपुरको हतुवागढी गाउँपालिकाले गाउँसभाको अवसरमा स्थानीय सामग्रीको प्रयोग गरेको छ । आइतबर १७ औँ सभामा स्थानीय उत्पादन प्रर्दशर्नी झल्को दिने गरी स्थानीय सामग्रीबाट सजावट गरिएको छ ।

यहाँका पहिचानलाई झल्काउने गरी यो वर्षको गाउँसभामा स्थानीय उत्पादनको प्रयोग गरेर तयारी गरिएको गाउँपालिका अधिकृत कर्ण लिम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar