बर्खायाममा सहज आवत-जावतकाे निम्ती खानीखोलाका युवा हरु एक जुट भए ।

1 Min Read

२०८२ जेठ २२ काभ्रेपालञ्चोक जिल्लाकाे कर्णाली भनेर चिनिने खानीखोला गाउँपालिका एक विकट गाउँपालिका हो । यहाँ बर्खायाम सुरु भए सङगै सम्पुर्ण सडक हरु अबरुद्ध हुने गरेको छ । यस भेगमा बसोबास गर्ने जनताहरु जोखिम पुर्ण यात्रा गर्न बाध्य हुन्छन । “आफ्नो गाउँ आफै बनाउ” भन्ने नाराका साथ अहिले यूवा शक्त्ति एक जुट भई श्रमदान तथा सहयोग संकलन अभियान चलाई रहेका छन । यस अभियान मा देश विदेश मा छरिएर रहेका खानीखोला बासी हरुले पनि खुलेर सहयोग गरेका छन ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar