‘योग अभ्यासले जीवन रूपान्तरण’

1 Min Read

दाङ – ‘एक पृथ्वी, एक स्वास्थ्य’ भन्ने नाराका साथ ११औँ अन्तर्राष्ट्रिय योग दिवसको मनाइएको छ । वीपी विचार राष्ट्रिय समाज दाङको आयोजनामा योग दिवस मनाइएको हो ।

समाजका अध्यक्ष रुपलाल बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेयको प्रमुख आथित्यमा भएको कार्यक्रममा बोल्ने वक्ताले योग दिवसको महत्वमाथि चर्चा गरेका थिए । प्रमुख अतिथि पाण्डेयले शरीर र मनको सन्तुलन कायम राख्नको लागि योगको आवश्यकता रहेको बताए ।

खानीखोला गाउँपालिकाको अनुरोध

ध्यानाकर्षण

प्रतिक्रिया दिनुहोस

Share This Article
Khanikhola Khabar