लाइसेन्स नलिइ ‘डाक्टर’का रुपमा सेवा दिने दुई ‘ब्युटी क्लिनिक’मा छापा

1 Min Read

काठमाडौं- चिकित्सकीय अभ्यासका लागि अनुमति पत्र अर्थात् लाइसेन्स नलिएका दुई ‘ब्युटी क्लिनिक’मा छापा मारिएको छ। नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त टोलीले छापा मारेको हो। 

संघका महासचिव डा सञ्जीव तिवारीका अनुसार जेनी ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टर सोह्रखुट्टे र कोजी क्लिनिक अफ कस्मेटिक सर्जरी रहेका छन्। त्यहाँ कार्यरत व्यक्तिको चिकित्सा अभ्यासका लागि लाइसेन्स नभएपनि डाक्टर लेखेर सेवा दिँदै आएका थिए। काउन्सिलका तर्फबाट सदस्य डा रुपक घिमिरे, नेपाल मेडिकल एशोसिएसनका तर्फबाट महासचिव डा सञ्जीव तिवारी र डर्म्याटोलोजी सोसाइटीका तर्फबाट मनिषा सिंह र डा मोहन भुषाल सहभागी टोलीले छापा मारेको हो। 

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *