२० प्रतिशत बजेट शिक्षामा छुट्टाउन नेविसंघको माग

0 Min Read

सोमबार सिंहदरबारमा अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघले कुल बजेटको कम्तीमा २० प्रतिशत रकम अनिवार्य रूपमा सार्वजनिक शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राखेको हो ।

हँगी नियन्त्रणको नीति लागू गर्नुपर्ने, विद्यार्थीहरूको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने बस्तुहरूमा सहुलियत प्रदान गर्ने नीति ल्याउनुपर्ने लगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।  

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar