३५ लाख धरौटी बुझाएर छुटे माधव नेपाल

0 Min Read

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटी तिरेर छुटेका छन् ।

उनलाई बुधबार थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar