आज मिति २०८२ साल बैशाख ०१ गते नयाँ वर्षको अवसरमा यस खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङज्युको प्रमुख आथित्यता र वडा नं ५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानज्युको अध्यक्षतामा ५ नं. वडा कार्यालयमा आयोजित ६० बर्ष माथिको वृद्ध आमा, बुवालाई सम्मान तथा नयाँ बर्षको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ |

By हाम्रो खानीखोला

हाम्रो खानीखोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *