Month: June 2025

नाङ्लो र बदामको दानाले खेलेर स्वागत

भोजपुर ८ असार ।स्थानीय उत्पादन प्रवद्र्धन गर्न भोजपुरको हतुवागढी गाउँपालिकाले गाउँसभाको अवसरमा स्थानीय सामग्रीको प्रयोग गरेको छ । आइतबर १७ औँ सभामा स्थानीय उत्पादन प्रर्दशर्नी झल्को दिने गरी स्थानीय सामग्रीबाट…

आठ सय घरमा ‘एक घर एक धारा’

भोजपुर, ८ असार ।लोमा खोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा…

कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप

सबै रोगको उपचार गर्ने दाबी गर्दै आएका भारतीय काली कम्बल वाले बाबा फरार भएका छन् । वीरगञ्जको चिनिमिल परिसरमा फागुन ३० गतेदेखि चैत १० गतेसम्म धार्मिक शिविर सञ्चालन गर्न आएका…

भारतीय डीएसपीसहित तीन जना काठमाडौंमा पक्राउ

काठमाडौं, असार ६ । भारतको हैदराबाद प्रहरीका डिएसपी (डीएसपी) जसवन्तसहित तीन जना नेपाली भूमिमा अवैधानिक रूपमा पक्राउ प्रक्रिया अघि बढाएको आरोपमा नेपाल प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ। एक उच्च प्रहरी अधिकारीका…

बोलेरो जीप २५० मिटर तल खस्दा तीनजनाको मृत्यु, पाँचजना गम्भीर घाइते

डोटी, असार ६ । डोटीको आदर्श गाउँपालिकामा शुक्रबार दिउँसो एक बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्। दिउँसो करिब १:४० बजे आदर्श गाउँपालिका–१, खिराधारा…

परराष्ट्रमन्त्री राणाबाट जस्लाई पनि मुद्दा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाले जस्लाई पनि मुद्दा दायर गरी दुःख दिने गरेको कुरा एक पछि अर्को समाचारहरु बाहिर आएका छन् । आफ्नो छोरा…

आर्थिक वर्ष सकिनै लाग्दा सांसदका योजनामा बजेट थप्दै बागमती सरकार

२३ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले विपक्षी दलहरुलाई फकाउन सांसदका योजनामा बजेट थप्दैछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयलाई सांसदका योजनामा बजेट थप्न यसअघि नै पत्राचार गरिसकेको छ…

“सामाजिक अभियन्ता अधिकारीको समन्वयमा पिडित लाई महत्त्वपूर्ण सहयोग”

🕐 शुक्रवार , जेठ २३, २०८२  💬 खानीखोला डटकम – Khanikhola.com काभ्रे जिल्ला को एक बिकट गाउ खानीखोला गाउपालिका वडा न ६ को भ्याकुरे भन्ने एक गाउ रहेको छ यहि…

बर्खायाममा सहज आवत-जावतकाे निम्ती खानीखोलाका युवा हरु एक जुट भए ।

२०८२ जेठ २२ काभ्रेपालञ्चोक जिल्लाकाे कर्णाली भनेर चिनिने खानीखोला गाउँपालिका एक विकट गाउँपालिका हो । यहाँ बर्खायाम सुरु भए सङगै सम्पुर्ण सडक हरु अबरुद्ध हुने गरेको छ । यस भेगमा…

पनौती नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा, सम्पूर्ण १२ वडामा प्रमाणपत्र वितरण

काभ्रेको पनौती नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। आइतबार आयोजित औपचारिक समारोहमार्फत जिल्ला खोप समितिले पनौतीका सबै वडामा रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई आवश्यक सम्पूर्ण खोप दिइसकिएको प्रमाणित गर्दै पूर्णखोपको…