एलिना र समीक्षाको ‘डिजिटल प्रतिरोध’मा प्रधानमन्त्रीको समर्थन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीको ‘डिजिटल प्रतिरोध’ अभियानमा समर्थन जनाएका छन् । शनिबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्रीले ‘साहसी छोरीहरू’ भन्दै यी उदीयमान गायिकालाई…
थाइल्याण्ड ओपन करातेमा एरिकाले जितिन् स्वर्ण
१४ असार, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले थाइल्याण्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला कुमिते +६८ केजीमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् । एरिका…
३५ लाख धरौटी बुझाएर छुटे माधव नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटी तिरेर छुटेका छन् । उनलाई बुधबार थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र…
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित
काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको…
खानीखोलामा बालविवाह न्यूनीकरण विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
२०८२ असार १३, शुक्रबार १८:१० काभ्रे, खानीखोला । खानीखोला गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा पालिका स्तरीय अन्तर-मावि “बालविवाह, यसको असर र न्यूनीकरणका उपायहरू” शीर्षकमा चेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।…
बाढी महाशाखाको चेतावनी
बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसमेत ३५ जिल्लामा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन आवश्यक छ। साथै झापा, इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सिन्धुली, बारा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक,…
खानीखोला गाउँपालिकामा गर्भवतीलाई ‘झण्डा र अण्डा’
५२ करोड २३ लाख ३२ हजार ३ सय ५३ रुपैयाँको बजेट पारित काभेपलाञ्चोकको विकट मानिने खानीखोला गाउँपालिकाले मातृ शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर गर्भवतीको पोषण र सुरक्षालाई ध्यान दिइ ‘झण्डा र…
पनौतिमा एक्लै भएकी महिलामाथि छिमेकी परिवारले निर्घात कुटपिट
पनौती (काभ्रे), असार १० —पनौती नगरपालिका–४ टौखालमा एकजना महिलामाथि छिमेकी परिवारद्वारा गरिएको सामूहिक कुटपिटको घटना सार्वजनिक भएको छ। स्थानीय सरस्वती राउतमाथि आज बिहान छिमेकी राजु श्रेष्ठ र उनको परिवारले हातपात…
नाङ्लो र बदामको दानाले खेलेर स्वागत
भोजपुर ८ असार ।स्थानीय उत्पादन प्रवद्र्धन गर्न भोजपुरको हतुवागढी गाउँपालिकाले गाउँसभाको अवसरमा स्थानीय सामग्रीको प्रयोग गरेको छ । आइतबर १७ औँ सभामा स्थानीय उत्पादन प्रर्दशर्नी झल्को दिने गरी स्थानीय सामग्रीबाट…
आठ सय घरमा ‘एक घर एक धारा’
भोजपुर, ८ असार ।लोमा खोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा…
















