एचजेबीएल : हाउण्ड्स र टाइम्स विजयी

हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा मंगलबार शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित हात पारेका छन् ।

सरकार ले गभर्नरमा पौडेल नियुक्त गरेकाे छ

७ जेठ, काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई…

लाइसेन्स नलिइ ‘डाक्टर’का रुपमा सेवा दिने दुई ‘ब्युटी क्लिनिक’मा छापा

काठमाडौं- चिकित्सकीय अभ्यासका लागि अनुमति पत्र अर्थात् लाइसेन्स नलिएका दुई 'ब्युटी क्लिनिक'मा छापा मारिएको छ। नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त टोलीले छापा मारेको हो।  संघका महासचिव…

स्वास्थ्य मन्त्रालय र मातहतका निकायको बेरुजु एक अर्ब ७१ करोड

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकायको बेरुजु एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रहेको छ। महालेखापरीक्षकको ६२औं प्रतिवेदनले मन्त्रालय र मातहतका निकायको लेखापरीक्षणबाट देखिएको बेरुजु रकम सार्वजनिक गरेको…

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताए छन् । उपहार लिने आफ्नो निर्णयको…

पहाडी क्षेत्रमा मौसम परिवर्तनशील रहने ।

जेष्ठ ३१, २०८२ | बुधबार, काठमाडौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायु को सक्रिय प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रभावका कारण आज गण्डकी, कोशी,…

‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको…

दुर्गा प्रसाईंलाई ज्यान मुद्दा, रवीन्द्र् मिश्र छिटै छुट्दै    

    चैत १५ को घटनामा सरकारले मेडिकल व्यवसायी तथा राजावादी नेता दुर्गा प्रसाईं लगायत १५ जनालाई ज्यान मुद्दा लगाउदै छ भने राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई छिटै हिरासत मुक्त गर्ने भएको…

खानीखोला गाउँपालिका वडा नं. ५, फोटो फिचर ।

नेवा खानेपानी योजना नेवा खानेपानी योजना नेवा खानेपानी योजना ६० वर्ष माथिका नगगरिक हरुलाई सम्मान कार्यक्रम बाढि पिडित लाई राहत वितरण स्थल मार्ग बन्द भएपछि हवाई मार्ग मार्फत तेल ढुवानी…

अविरल साहित्य समाज खानिखोला द्धारा बृहत साहित्यिक कार्यक्रम आयाेजना हुने ।

अविरल साहित्य समाज खानिखोलाको आयोजनामा बृहत साहित्यिक कार्यक्रममा हुने भएको छ। रास्ट्रीय अन्तर्राष्ट्रिय ख्याती प्राप्त कवि मनु मन्जिलको रोचक कविता रसस्वादन कार्यक्रम पनि रहने संयोजक टिका अविरल, ज्यूले जानाकरी दिनु…