“आफ्नो बाटो आफैं बनाऔं” अभियानमा खानीखोला का युवा हरु
काभ्रेको विकट खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुङ्गा पुग्ने बाटो वर्षा र सरकारी बेवास्ताले बन्द भएको अवस्थामा – खानीखोलाका ५० जना भन्दा धेरै युवा दस्ता अहिले विकासको पहिलो मोर्चामा उभिएका छन्। मकवानपुरको…
प्याब्सनले गर्यो, विद्यार्थी,शिक्षक,विद्यालय र अभिभावकलाई सम्मान
बनेपा÷ निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) काभ्रेले एकै मंचमा विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावकलाई सम्मान गरेको छ ।यो बर्षको एसईई उत्र्तिण विद्यार्थीहरुलाई सम्मानको उदेश्यले आयोजना गरेको कार्यक्रममा जिल्लाका…
सुनकोशीले बगाउँदा महाभारतका साजनको मृत्यु
तेमाल / पौडी खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा एक युवाको मृत्यु भएको छ । विहानै पौडी खेल्न गएका महाभारत गाउँपालिका वडा नं ४ का अन्दाजी २४ बर्षीय साजन वाईवाको मृत्यु…
इरानको निरन्तर मिसाइल आक्रमणबाट रक्षात्मक बनेको इजरायल, समाधानको बाटो के ?
इजरायलले हवाई रक्षा प्रणालीको ठूलो अभावको सामना गरिरहेको छ । यो अभाव इरानको क्षेप्यास्त्र आक्रमणको बीचबाट आएको हो । एक रिपोर्टअनुसार इजरायलसँग अब केवल १० देखि १२ दिनको हवाई रक्षा…
यस वर्षको बर्खे धान रोपाइँका लागि देशभर नेकपाका नेता-कार्यकर्ता रोपाईमा व्यस्त
नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यका साथ देशभर उत्पादन अभियानलाई तीव्रता दिएसँगै नेकपाका नेताकार्यकर्ता राेपाईमा व्यस्त छन् । असार १० गतेबाट सुरु भएको यो अभियान आगामी…
नेपालकै पहिलो थ्रीडी सम्मेलन र प्रदर्शनी बनेपामा हुने
बनेपा / ड्रिम्स एनिमेशन एकेडेमी एण्ड स्टुडियोजले बनेपामा थ्रीडी सम्मेलन र प्रदर्शनी गर्ने भएको छ । ‘थ्रीडी इनोभेसन अनलिस्ड’ नाम दिइएको उक्त प्रदर्शनी र सम्मेलन नेपालकै पहिलो भएको आयोजकको दाबी…
धुलिखेल नगरपालिकामा ‘मेला’बाटै कम्तीमा १ सय जनलाई रोजगारीको अवसर
धुलिखेल / कम्तीमा १ सय जनलाई रोजगारी दिने लक्ष्यसहित धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रले रोजगार मेला आयोजना गरेको छ । रोजगारदाता र रोजगारको खोजीमा रहेकालाई एकै ठाउँमा उपस्थित गराउने र…
एक घर एक धारा अन्तर्गत घरधुरीमा खानेपानी
खानीखोला – खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगाका सबै घरधुरीमा एक घर एक धारा निर्माण गरी खानेपानी सञ्चालनमा ल्याइएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमति प्रदेश कार्यालय सिन्धुली र गाउँपालिकाको…
प्रदेश राजधानी जोड्ने पुल ८ बर्षसम्म अलपत्र
खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकालाई प्रदेश राजधानी जोड्ने गरी बागमती खोलाको सिक्रेदोभानमा निर्माणाधीन पुल ८ बर्षदेखि अलपत्र छ । करिब ११ करोडको लागत अनुमान गरिएको पुल निर्माण…
विश्वास जित्दै आयुर्वेद सेवा
नेपाल आयुर्वेद विद्यार्थी समाज (नम्स नेपाल) द्वारा मङ्गलबार यहाँ आयोजित ‘सङ्घीय स्वास्थ्य प्रणालीमा आयुर्वेद र वैकल्पिक चिकित्सामार्फत प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण’ विषय सामूहिक विमर्शका वक्ताले त्यस्तो बताउनुभएको हो । डा. पाण्डेले योगकै…
















