धुलिखेल नगरपालिका वडा नम्बर ४ मा स्वंयमसेविकालाई सम्मान
धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ४ ले महिला स्वास्थ्य स्वंयमसेविकालाई नगदसहित सम्मान गरेको छ । स्वास्थ्यको क्षेत्रमा सहयोग गरेबापत स्वास्थ्य स्वयंसेविका मन दाहाल, सुनिता थापा र रमुना अधिकारीलाई नगद…
















