खानीखोला ताल्ढुङा मा 4G सेवा सुचारु ।

0 Min Read

खानीखोला लाई लक्षित पारी बल्देव डाँडामा राखिएको Nepal Telecone को नेटवर्क बाट आज देखि 4G सेवा संचालनमा। पहिले थुम्कि मा राखेको नेटवर्क ले पालिका भवन मा मात्रै सेवा पुर्याएको मा अब बल्देव को नेटवर्क ले पालिका भवन बाहेक अन्य अधिकांस ठाउँमा पनि सेवा प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *