दुर्गा प्रसाईंलाई ज्यान मुद्दा, रवीन्द्र् मिश्र छिटै छुट्दै    

0 Min Read

    चैत १५ को घटनामा सरकारले मेडिकल व्यवसायी तथा राजावादी नेता दुर्गा प्रसाईं लगायत १५ जनालाई ज्यान मुद्दा लगाउदै छ भने राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई छिटै हिरासत मुक्त गर्ने भएको छ ।

    प्रहरीले तीनकुने प्रकरणमा दुर्गा प्रसाईँसहित ७ जनाविरुद्ध ज्यान मुद्दा लगाउने तयारी गरेको छ । उनीहरूलाई हिजो थप ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतसँग अनुमति लियो ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *