पहाडी क्षेत्रमा मौसम परिवर्तनशील रहने ।

0 Min Read

जेष्ठ ३१, २०८२ | बुधबार, काठमाडौं ।

देशभर हाल पश्चिमी वायु र स्थानीय वायु को सक्रिय प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रभावका कारण आज गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम परिवर्तनशील रहने अनुमान गरिएको छ।

बिहानैदेखि गण्डकी प्रदेशका केही स्थानहरूमा र कोशी तथा बागमती प्रदेशको पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Share This Article
Khanikhola Khabar
Leave a review

Leave a Review

Your email address will not be published. Required fields are marked *