Day: July 5, 2025

सुनकोशीले बगाउँदा महाभारतका साजनको मृत्यु

तेमाल / पौडी खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा एक युवाको मृत्यु भएको छ । विहानै पौडी खेल्न गएका महाभारत गाउँपालिका वडा नं ४ का अन्दाजी २४ बर्षीय साजन वाईवाको मृत्यु…

इरानको निरन्तर मिसाइल आक्रमणबाट रक्षात्मक बनेको इजरायल, समाधानको बाटो के ?

इजरायलले हवाई रक्षा प्रणालीको ठूलो अभावको सामना गरिरहेको छ । यो अभाव इरानको क्षेप्यास्त्र आक्रमणको बीचबाट आएको हो । एक रिपोर्टअनुसार इजरायलसँग अब केवल १० देखि १२ दिनको हवाई रक्षा…

यस वर्षको बर्खे धान रोपाइँका लागि देशभर नेकपाका नेता-कार्यकर्ता रोपाईमा व्यस्त

नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यका साथ देशभर उत्पादन अभियानलाई तीव्रता दिएसँगै नेकपाका नेताकार्यकर्ता राेपाईमा व्यस्त छन् । असार १० गतेबाट सुरु भएको यो अभियान आगामी…

धुलिखेल नगरपालिका वडा नम्बर ४ मा स्वंयमसेविकालाई सम्मान

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ४ ले महिला स्वास्थ्य स्वंयमसेविकालाई नगदसहित सम्मान गरेको छ । स्वास्थ्यको क्षेत्रमा सहयोग गरेबापत स्वास्थ्य स्वयंसेविका मन दाहाल, सुनिता थापा र रमुना अधिकारीलाई नगद…

तारादेवी सुनुवारले सार्वजनिक गरिन् ‘रातो सारी’

काठमाडौँ– सर्जक तारादेवी सुनुवारले सन्देशमूलक तिज गीत ‘रातो सारी’ सार्वजनिक गरेकी छन् । तिज पर्वको सन्दर्भ पारेर सार्वजनिक भएको गीतको शब्द, रचना तारादेवी सुनुवारकै छ भने गायिका कल्पना सुनुवार र…