Month: July 2025

एक घर एक धारा अन्तर्गत घरधुरीमा खानेपानी

खानीखोला – खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगाका सबै घरधुरीमा एक घर एक धारा निर्माण गरी खानेपानी सञ्चालनमा ल्याइएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमति प्रदेश कार्यालय सिन्धुली र गाउँपालिकाको…

प्रदेश राजधानी जोड्ने पुल ८ बर्षसम्म अलपत्र

खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकालाई प्रदेश राजधानी जोड्ने गरी बागमती खोलाको सिक्रेदोभानमा निर्माणाधीन पुल ८ बर्षदेखि अलपत्र छ । करिब ११ करोडको लागत अनुमान गरिएको पुल निर्माण…

विश्वास जित्दै आयुर्वेद सेवा

नेपाल आयुर्वेद विद्यार्थी समाज (नम्स नेपाल) द्वारा मङ्गलबार यहाँ आयोजित ‘सङ्घीय स्वास्थ्य प्रणालीमा आयुर्वेद र वैकल्पिक चिकित्सामार्फत प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण’ विषय सामूहिक विमर्शका वक्ताले त्यस्तो बताउनुभएको हो । डा. पाण्डेले योगकै…

दिलभूषण पाठकसँग अदालतले माग्यो २५ हजार धरौटी

१९ असार, काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ ।

बेरुजु शून्य बनाउने महाभारत गाउँपालिका सम्मानित

काठमाडौं / आर्थिक बर्ष २०८०/८१ मा बेरुजु शून्य कायम गर्ने महाभारत गाउँपालिकालाई सम्मान गरिएको छ । महालेखा परिक्षकको कार्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उत्कृष्ट गाउँपालिकाको…

७३ जिल्लाबाट १५ सयमा डेंगु पुष्टि

७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट…

राष्ट्रिय महाधिवेशनको मिति तय भएको छैन,नेतृत्वको बहस रोक्नुहोस :महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिनुभएको छ ।नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनुभएको…

बागमती प्रदेश सरकारको बजेट सञ्चारमैत्री नभएको भन्दै संचार संगठनहरुको बिरोध

हेटौंडा/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सार्वजनिक गरेको बजेट सञ्चारमैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति सहित पत्रकार संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।महासंघ…

जुमन किरणको कविता कृति 

काठमाडौं। कवि जुमन किरणको कवितासङ्ग्रह ‘यादहरुको बहिर्गमन’ सार्वजनिक गरियो ।सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा उक्त कृति लोकार्पण भएको हो ।बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार,कलानिधी दाहाल,श्रीओम श्रेष्ठ रोदन,कृष्ण…

खोपासी–तालढुंगा सडकखण्डमा स्काभेटर दुर्घटना, सडक अवरुद्ध

काभ्रेपलाञ्चोक, खानीखोला — खानीखोला गाउँपालिका–१ अन्तर्गतको स्याउरी थली र दाहाल डाँडाबीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा स्काभेटर पल्टिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक निर्माणको क्रममा शनिबार दिउँसो अचानक सडक भासिएर स्काभेटर…