बेरुजु शून्य बनाउने महाभारत गाउँपालिका सम्मानित
काठमाडौं / आर्थिक बर्ष २०८०/८१ मा बेरुजु शून्य कायम गर्ने महाभारत गाउँपालिकालाई सम्मान गरिएको छ । महालेखा परिक्षकको कार्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उत्कृष्ट गाउँपालिकाको…
७३ जिल्लाबाट १५ सयमा डेंगु पुष्टि
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट…
राष्ट्रिय महाधिवेशनको मिति तय भएको छैन,नेतृत्वको बहस रोक्नुहोस :महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिनुभएको छ ।नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनुभएको…
बागमती प्रदेश सरकारको बजेट सञ्चारमैत्री नभएको भन्दै संचार संगठनहरुको बिरोध
हेटौंडा/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सार्वजनिक गरेको बजेट सञ्चारमैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति सहित पत्रकार संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।महासंघ…
जुमन किरणको कविता कृति
काठमाडौं। कवि जुमन किरणको कवितासङ्ग्रह ‘यादहरुको बहिर्गमन’ सार्वजनिक गरियो ।सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा उक्त कृति लोकार्पण भएको हो ।बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार,कलानिधी दाहाल,श्रीओम श्रेष्ठ रोदन,कृष्ण…
खोपासी–तालढुंगा सडकखण्डमा स्काभेटर दुर्घटना, सडक अवरुद्ध
काभ्रेपलाञ्चोक, खानीखोला — खानीखोला गाउँपालिका–१ अन्तर्गतको स्याउरी थली र दाहाल डाँडाबीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा स्काभेटर पल्टिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक निर्माणको क्रममा शनिबार दिउँसो अचानक सडक भासिएर स्काभेटर…
सावधान ! नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ?
काठमाडौँ । तपाईँलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन् ? यदि आइरहेका छ भने सावधान !…
अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी गर्ने एक पक्राउ
रोजगारीका लागि अमेरिका पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको व्यास नपा-१२ स्थायी घर भई हाल काठमाडौँ चन्द्रगिरी नपा-७ बस्ने ३० वर्षीय रञ्जन पाण्डेले…
‘टुच्च लायासी’ नेत्र भण्डारीले पूर्णकला विसीलाई के के गर्छन
लोकप्रिय लोक तथा दोहोरी गायक नेत्र भण्डारीको नयाँ गीत ‘टुच्च लायासी’ सार्वजनिक भएको छ। प्रकाश ढकाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान खिच्न थालेको छ। गीतमा…
एमालेले आत्मसमीक्षा गरे वाम आन्दोलनको हित : नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने…
















