‘दुईतिहाइको सरकारले पोलिसी डिपार्चरको अवसर गुमायो’
विभिन्न कालखण्डमा अर्थमन्त्रीज्यूहरूले योजना बैंक कार्यान्वयन गर्ने भन्नुहुन्थ्यो तर अन्तिममा त्यो हुँदैनथ्यो । योपटक त्यस्तो भएको छैन भनिएको छ, त्यसो हो भने यसलाई विकास निर्माणको गति बढाउने कुरामा र शैली…
पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
‘सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठूलो हुन्छ, यो एकताले ठूलो ढोका खोल्नेछ, महेन्द्र राय यादवसँग पनि छलफल भइ नै रहेको छ । पार्टीको नामको कारणले उहाँ महाधिवेशनसम्म बहिरै हुन…
२० प्रतिशत बजेट शिक्षामा छुट्टाउन नेविसंघको माग
सोमबार सिंहदरबारमा अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघले कुल बजेटको कम्तीमा २० प्रतिशत रकम अनिवार्य रूपमा सार्वजनिक शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राखेको हो । हँगी नियन्त्रणको नीति…
कांग्रेसको दाबी – भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न छैनन्
नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।
‘गंगाजीहरू माओवादी केन्द्र प्रवेश गर्दै हुनुहुन्छ, हामी पार्टी एकता गर्छौं’
१२ जेठ, काठमाडौं । महिन्द्र राय यादव नेतृत्वको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ नौ वर्षपछि पुरानै घर माओवादी केन्द्रमा फर्किंदैछन् । माओवादी र नेसपाबीच २०८० जेठ ३ गते पार्टी एकता गर्ने…
गृहमन्त्रीको प्रश्न- कर्मचारीमाथि अनुसन्धान हुँदा मैले राजीनामा दिनुपर्ने ?
‘अनि कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदैगर्दा सबै मन्त्रीले राजीनामा दिंदै जाने हो ? त्यही पद्धति बसाउँदै जाने हो ? आजसम्म त्यस्तो भएको छ ?’ उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन…
गृहमन्त्री लेखक को नैतिकता
नेपाली राजनीतिमा अक्सर भेटिने मौसमी नैतिकताको विडम्बनाकै निरन्तरतामा गृहमन्त्री लेखक पनि समाहित हुन पुगेका छन् । देशमा रोजगारीको सम्भावना नदेखेर विदेश हिंड्न खोजेका श्रमिक युवालाई एयरपोर्टमा नांगेझार पारेर लुट्ने दुष्कर्ममा…
एचजेबीएल : हाउण्ड्स र टाइम्स विजयी
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा मंगलबार शीर्ष स्थानको हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित हात पारेका छन् ।
सरकार ले गभर्नरमा पौडेल नियुक्त गरेकाे छ
७ जेठ, काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई…
पहाडी क्षेत्रमा मौसम परिवर्तनशील रहने ।
जेष्ठ ३१, २०८२ | बुधबार, काठमाडौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायु को सक्रिय प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रभावका कारण आज गण्डकी, कोशी,…
















