Tag: न्यूजबिट

डिजिटल युगमा कम्प्युटर ज्ञान अनिवार्य 

दाङ - लमही नगरपालिका वडा नम्बर ३ मा तीन महिने कम्प्युटर तालिम समापन भएको छ । समापन कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले सहभागीलाई प्रमाणपत्र वितरण

एलिना र समीक्षाको ‘डिजिटल प्रतिरोध’मा प्रधानमन्त्रीको समर्थन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीको ‘डिजिटल प्रतिरोध’ अभियानमा समर्थन जनाएका छन् । शनिबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्रीले ‘साहसी छोरीहरू’ भन्दै यी उदीयमान गायिकालाई…

३५ लाख धरौटी बुझाएर छुटे माधव नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटी तिरेर छुटेका छन् । उनलाई बुधबार थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र…

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित

काठमाडौँ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको…

बाढी महाशाखाको चेतावनी

बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसमेत ३५ जिल्लामा बाढीको जोखिम देखिएकाले सतर्कता अपनाउन आवश्यक छ।  साथै झापा, इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सिन्धुली, बारा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक,…

खानीखोला गाउँपालिकामा गर्भवतीलाई ‘झण्डा र अण्डा’

५२ करोड २३ लाख ३२ हजार ३ सय ५३ रुपैयाँको बजेट पारित काभेपलाञ्चोकको विकट मानिने खानीखोला गाउँपालिकाले मातृ शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर गर्भवतीको पोषण र सुरक्षालाई ध्यान दिइ ‘झण्डा र…

“सामाजिक अभियन्ता अधिकारीको समन्वयमा पिडित लाई महत्त्वपूर्ण सहयोग”

🕐 शुक्रवार , जेठ २३, २०८२  💬 खानीखोला डटकम – Khanikhola.com काभ्रे जिल्ला को एक बिकट गाउ खानीखोला गाउपालिका वडा न ६ को भ्याकुरे भन्ने एक गाउ रहेको छ यहि…

पनौती नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा, सम्पूर्ण १२ वडामा प्रमाणपत्र वितरण

काभ्रेको पनौती नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। आइतबार आयोजित औपचारिक समारोहमार्फत जिल्ला खोप समितिले पनौतीका सबै वडामा रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई आवश्यक सम्पूर्ण खोप दिइसकिएको प्रमाणित गर्दै पूर्णखोपको…

देशभर ठप्प सार्वजनिक यातायात : व्यवसायीको आक्रोश सडकमा

‘राइड सेयरिङ’को विवादले चुलिएको असन्तोष अन्ततः देशव्यापी सडकमै पोखिएको छ। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आव्हानमा आज सोमबार बिहानदेखि देशैभर सार्वजनिक यातायात ठप्प बनेको छ। अनिश्चितकालीन बन्दसँगै यात्रुहरू अलपत्र…

स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति

गण्डकी प्रदेशका १३ अस्पतालको स्तरोन्नति गरिने भएको छ । मन्त्रिपरिषद्को २०८२ जेठ १२ गते बसेको बैठकले थप ९ वटा अस्पतालहरूको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।  सअघि २ वटा आयुर्वेद…